आइतबार सेयर बजार दोहोरो अंकले ओरालो « Khabarhub

आइतबार सेयर बजार दोहोरो अंकले ओरालो


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा पुगेको छ ।

आइतबार २६७ कम्पनीको कारोबार हुँदा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।

आइतबार सेयर बजारमा कूल ४८ कम्पनी उकलो लागेका छन् भने १६१ कम्पनी ओरालो लागेका छन् । ४ कम्पनी भने स्थिर छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ४ : ०४ बजे

जलविद्युत् क्षेत्रको सुधारले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

काठमाडौं – एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६)का लागि नेपालको

संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

काठमाडौं– विपक्षी दलले सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै

रास्वपालाई खुस्बुको चेतावनी- सीमा जस्तो संवेदनशील विषयमा बसेको मौनतालाई इतिहासले मूल्याङ्कन गर्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले संसद्को गरिमा

असारे खर्च : २४ दिनमा ३० अर्ब ५० करोड बढी पुँजीगत खर्च

काठमाडौं– चालु आर्थिक वर्षको अन्तिम महिनामा पनि विगतमा झैँ असारे

अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति

मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच