प्रधानमन्त्रीद्वारा तोकिएकै समयमा क्याबिनेटमा उपस्थित हुनुपर्ने नियम लागू « Khabarhub

प्रधानमन्त्रीद्वारा तोकिएकै समयमा क्याबिनेटमा उपस्थित हुनुपर्ने नियम लागू


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा तोकिएको समयमा उपस्थित हुने नियम लागू गरेका छन्। स्वयं आफैं वा मन्त्रीहरू बैठकमा ढिलो उपस्थित हुने परिपाटी तोड्दै प्रधानमन्त्री प्रचण्डले तोकिएको समयमा उपस्थित हुने नियम ल्याएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय शहीद तथा बेपत्ता स्मारक उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बेलैमा आउनुपर्ने नियम लागू गरेकाले आफू पनि समयमा उपस्थित हुने बताएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : २० बजे

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ

तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका