सांसद चौधरीलाई रिहा गर्न २४ घन्टे अल्टिमेटम « Khabarhub

सांसद चौधरीलाई रिहा गर्न २४ घन्टे अल्टिमेटम


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नागरिक उन्मुक्ति पार्टीले सांसद अरुणकुमार चौधरीलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ। आज एक विज्ञप्ति जारी गरेर २४ घण्टाभित्र सांसद चौधरी रिहा नभए आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन समेत दिएको छ ।

‘उनी २०६६ देखि आजसम्म कहिँ कतै फरार थिएनन्। यसबीचमा ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्,’ पार्टी प्रवक्ता दामोदर पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेका थिए? आज नागरिक उन्मुक्ति पार्टीबाट विजयपश्चात् यो मुद्दा किन उदयो? पूर्वाग्रही आँखाले किन हेरियो?’

यो गतिविधि सम्पूर्ण आदिवासी थारुजातिपहिचानवादीहरूमाथिको विभेद भएको नागरिक उन्मुक्तिको ठहर छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ८ : ०५ बजे

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी