भागदौडका क्रममा नाइजेरियामा १४ को मृत्यु « Khabarhub

भागदौडका क्रममा नाइजेरियामा १४ को मृत्यु


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाइजेरियामा एक राजनीतिक र्‍यालीमा भएको भागदौडका क्रममा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको रिभर राज्यको पोर्ट हरेकर्ट शहरमा आयोजित राजनीतिक ¥यालीमा भागदौड भएको हो । घटनामा अरु दर्जनौँ घाइते भएका छन् ।

राष्ट्रपतीय निर्वाचन आउन केही दिनमात्र बाँकी रहेका बेला राष्ट्रपति मुहमदु बुहारीको सम्बोधन सुन्न भेला भएका मानिसहरुबीच भागदौड मच्चिएको अधिकारीले जनाएका छन्  । भागदौड मच्चिनुको कारण स्पष्ट नभइसकेको जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : ५४ बजे

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

एमाले ओलीको ‘प्राइभेट कम्पनी’ होइन, यस पटक नेतृत्व फेर्छौँ : कर्ण थापा

काठमाडौं- नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीका कडा आलोचकका

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीसँग पाँच लाख र मुरारी भण्डारीसँग एक लाख धरौटी माग

काठमाडौं- पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा गैरकानुनी लाभ दिई राज्यलाई