भारतविरुद्ध न्यूजिल्याण्डको कमजोर शुरुवात, ५ ओभरमा ७ रन « Khabarhub

भारतविरुद्ध न्यूजिल्याण्डको कमजोर शुरुवात, ५ ओभरमा ७ रन


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतविरुद्ध पहिलो ब्याटिङ गरेको न्यूजिल्याण्डले कमजोर शुरुवात गरेको छ ।

म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्डमा भइरहेको खेलमा न्यूजिल्याण्डले ५ ओभर खेलिसक्दा जम्मा ७ रन जोडेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजिल्याण्डले ५ ओभर सकिँदा १ विकेट गुमाइसकेको छ । पहिलो विकेटका रुपमा न्यूजिल्याण्डले मार्टिन गप्टीललाई गुमााएको छ ।

भारतका लागि जस्प्रीत बुमराहले पहिलो विकेट लिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : ४४ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको