पुलिसलाई हराउँदै ब्रिगेड ब्वाइज क्वार्टरफाइनलमा « Khabarhub

पुलिसलाई हराउँदै ब्रिगेड ब्वाइज क्वार्टरफाइनलमा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा समूह विजेता बन्दै ब्रिगेड ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसमा मंगलबार भएको खेलमा बिग्रेड व्बाइजले नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।ब्रिगेडको जितमा रेजिन सुब्बा, व्रिजेश चौधरी र शिशिर लेखीले समान एक–एक गोल गरे ।

पराजित पुलिस यस अघिनै क्वार्टरफाइलन पुगिसकेको छ । समूह सी को ब्रिगेडले ३ खेलबाट स्पष्ट ९ अंक जोड्यो । यस्तै पुलिसको ३ खेलबाट ६ अंक रहेको छ । एक खेल खेल्न बाँकी सरस्वती र जावलाखेल अंक विहीन छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : ३९ बजे

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र

सरकारको निर्णय कार्यान्वयनमा : सांसदहरूले स्वकीय सचिव राख्न पाउने

काठमाडौं – संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न