नेयमारलाई पीएसजीको कारबाही « Khabarhub

नेयमारलाई पीएसजीको कारबाही


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिल तथा पेरीस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारलाई क्लबले कारबाही गरेको छ । उनी जुलाई ८ देखि शुरु भएको क्लबको अभ्यासमा सहभागी नभएपछि उनलाई सचेत गर्न पीएसजीले चेतावनी स्वरुप कारबाही गरेको हो ।

सोमबार क्लबले यो सिजनको अभ्यास खेल शुरु गर्दा बिना कुनै सूचना अभ्यासमा सहभागी नभएपछि पीएसजीले उनलाई कारबाही गरेको हो ।

पछिल्लो समय नेयमारलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा विभिन्न खाले समाचारहरु आइरहँदा क्लबले उनीमाथि देखाएको आक्रोशले नेयमार र क्लबबीचको सम्बन्धलाई चित्रण गरेको फुटबल पण्डितहरुको आँकलन छ ।

यो बीचमा सरुवा बजार चलिरहँदा नेयमार पूर्व क्लब बार्सिलोना फर्किन तयार रहेको हल्ला समेत चलिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ५५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु