नागिनकी नायिका अदा खानको बोल्ड अबतार « Khabarhub

नागिनकी नायिका अदा खानको बोल्ड अबतार


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित भारतीय टिभी सिरियल नागिनबाट निकै चर्चामा आएकी चर्चित नायिका हुन् अदा खान । उनी नागिनबाट  निकै चर्चामा आइन् । अदाले सिरियलबाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन् । उनलाइ साइबर क्राइमको आरोप पनि लागेको थियो ।

अदा खान एक भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल समेत हुन् । उनको जन्म १२ मई १९८९ मुम्बईमा भएको हो । उनले टिभी सिरियल नागिन, बहने, बिष अम्रित सितार, अमृत मंथन,लगायतका सिरियलमा अभिनय गरिसकेकी छिन् ।

उनी सिरियलमा मात्र नभई सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहेकी छिन् । अदा बेलाबेलामा आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा आउने गर्छिन् । हालै सार्वजनिक भएका उनका केही बोल्ड तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : ०७ बजे

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा