विचार र सिद्धान्त मिल्ने दलसँग एकीकरण र मोर्चाका लागि माओवादी केन्द्रको छलफल जारी « Khabarhub

विचार र सिद्धान्त मिल्ने दलसँग एकीकरण र मोर्चाका लागि माओवादी केन्द्रको छलफल जारी


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दलसँग पार्टी एकीकरण र मोर्चाका लागि छलफल जारी राखेको छ ।

त्यसका लागि वार्ता समितिका संयोजक कृष्णबहादुर महराले वार्ता समितिको तर्फबाट नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, नेपाल कम्युनिष्ट पार्टी विप्लव र धर्मेन्द्र समूह, अन्य वाम पार्टीहरु, समूह र व्यक्तिहरुसँग वार्ता गरिसकेको माओवादीले जनाएको छ ।

हालै सम्पन्न स्थायी कमिटीको बैठकमा महराले यसबारे जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।

‘विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने र अन्य वामपन्थी पार्टी, समूह र व्यक्तिहरुसँग संयुक्त मोर्चा निर्माण र सहकार्य गर्ने गरी वार्ता अगाडि बढिरहेको निष्कर्ष बैठकमा वार्ता संमितिका संयोजक महराले राख्नु भएको छ,’ माओवादीद्वारा जारी परिपत्रमा भनिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ४ : ०२ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ