सर्पको डसाइबाट किशोरीको ज्यान गयो « Khabarhub

सर्पको डसाइबाट किशोरीको ज्यान गयो


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– सर्पको डसाइबाट मंगलबार दैलेखमा एक किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका–५ काशिकाँधकी १७ वर्षीया टीकाकुमारी शाहीको मृत्यु भएको हो ।

शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । नारायण नगरपालिका–१ पुरानो बजारमा बस्दै आएकी शाहीलाई गए राति सुतिरहेको अवस्थामा सर्पले डसेको हो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : ०८ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन