'सरकारले ऐन संशोधन गरेर भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिन खोजेको छ' | Khabarhub Khabarhub

‘सरकारले ऐन संशोधन गरेर भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिन खोजेको छ’


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देश अहिले भ्रष्टाचारको महारोगबाट आक्रान्त बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएका हुन्।

‘ऐन संशोधन गरेर स्रोत नखुलेको सम्पत्ति वैध बनाउनु भनेको भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षडयन्त्र हो।’ उनले लेखेका छन्, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १० : २५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको