कांग्रेसद्वारा मधेस प्रदेशसभा बैठक अवरोध « Khabarhub

कांग्रेसद्वारा मधेस प्रदेशसभा बैठक अवरोध


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मधेस प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका छन् । बुधबार दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा कांग्रेसले सांसदहरूले अवरोध गरेका हुन् ।

प्रदेशसभा परिसरमा आफूले बोलाएका अतिथिलाई प्रवेश नदिइएको भन्दै कांग्रेस सांसदहरूले बैठकमा अवरोध पुर्‍याएका हुन् । 

सभामुख मण्डलले प्रदेशसभा परिसरमा अराजकता सिर्जना गर्ने, बैठकलाई अवरोध पुर्‍याउने खालका व्यक्तिलाई प्रवेश गर्न दिन नसकिने बताएका थिए ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : ३६ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले