चेल्सी घरेलु मैदानमै पराजित | Khabarhub Khabarhub

चेल्सी घरेलु मैदानमै पराजित


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमै पराजित भएको छ ।

शनिबार राति भएको खेलमा चेल्सीलाई साउथह्याम्पटनले १-० गोल अन्तरले हराएको हो ।

साउथह्याम्पटनको जितमा जेम्स वार्ड प्राउसले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै पुछारमा रहेको साउथह्याम्पटन २३ खेलमा १८ अंक जोडेर २० औं स्थानमा उक्लिएको छ भने चेल्सी ३१ अंक जोडेर दशौँ स्थानमा झरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : १३ बजे

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गर्न समझदारी

काठमाडौं– लगानी बोर्ड र दक्षिण कोरियाली जि–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा

एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से 

काठमाडौं– शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन ।

अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन

ललितपुर- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालको प्रणालीमा सुधार गर्न

भक्तपुर जिल्ला अदालतबाट आशिका तामाङले पाइन् सफाइ

भक्तपुर- जिल्ला अदालत सामाजिक अभियन्ताका रुपमा परिचित आशिका तामाङलाई सफाइ