उज्वेकिस्तान र इजिप्टबीच १.६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता « Khabarhub

उज्वेकिस्तान र इजिप्टबीच १.६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी :  उज्वेकिस्तान र इजिप्टले विभिन्न क्षेत्रमा १.६ बिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन् ।उज्बेकिस्तानका राष्ट्रपतिको प्रेस सेवाले बुधबार जनाएअनुसार सो सम्झौतामा ऊर्जा, कपडा र कृषि क्षेत्रहरू समेटिएको छ । सो सम्झौतामा उज्बेकका राष्ट्रपति शावकट मिर्जियोयेभको यही फेब्रुअरी २० देखी २१ साम्म भएको इजिप्ट भ्रमणको क्रममा हस्ताक्षर गरिएको थियो।

मिर्जियोयेभ र उनका इजिप्टका समकक्षी अब्देल-फताह अल-सिसीले संयुक्त परियोजनाहरू कार्यान्वयन गर्न एवं व्यापार र लगानी सहयोगलाई प्रवर्द्धन गर्न विस्तृत मार्गचित्र अपनाउन पनि सहमति जनाएका छन्।

‘इजिप्टका कम्पनीहरूसँग हाम्रो देशमा संयुक्त रूपमा ठूला लगानीका कार्यक्रमहरू लागू गर्ने अवसर छ,’ उज्बेक राष्ट्रपतिले उल्लैक गरेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ३९ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार