बारको ४८औँ कार्यकारिणी परिषद् बैठक सुरु « Khabarhub

बारको ४८औँ कार्यकारिणी परिषद् बैठक सुरु


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसिएशनको ४८औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक आजदेखि सुरु भएको छ ।

बैठकको महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले उद्घाटन गर्दै स्वतन्त्र न्यायापालिकाको रक्षा, सुशासन र न्यायका लागि बारले निरन्तर काम गर्नुपर्ने बताए । बैठकमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले कानून व्यवसायी सच्चिनु जरुरी भएको र पेसागत धर्मलाई बिर्सन नहुने धारणा राखेका थिए ।

बैठकले बारको कामको समीक्षा, भावी योजना र भावी कार्यदिशासहितको घोषणापत्र जारी गर्दै मार्गनिर्देश गर्ने अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ४० बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६