आर्सनलसँग लेस्टर सिटी १-० ले पराजित « Khabarhub

आर्सनलसँग लेस्टर सिटी १-० ले पराजित


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ।

गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो। आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले खेलको ४६ औं मिनेटमा निर्णायक गोल गरे।

यस जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ५२ अंक जोडेको छ भने लेस्टर २४ अंक जोडेर १४औं स्थानमा रहेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ०६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ