भारतको जम्मु कश्मीर चलचित्र छायांकनको गन्तव्य बन्दै « Khabarhub

भारतको जम्मु कश्मीर चलचित्र छायांकनको गन्तव्य बन्दै


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र छायांकनका लागि भारतको जम्मु कश्मीर नयाँ गन्तव्य बन्न थालेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा दुई वर्षको अवधिमा १५० भन्दा धेरै चलचित्रहरु छायांकन गरिएको छ ।

जम्मु कश्मीरमा सन् २०२१ मा नयाँ चलचित्र नीति लागू भएपछि त्यहाँ छायांकन गरिने चलचित्रको सङ्ख्यामा वृद्धि भएको एएनआईले उल्लेख गरेको छ । सुन्दर एवम् रमणीय वातावरण रहेका कारण जम्मु कश्मीर चलचित्र उद्योगका लागि नयाँ गन्तव्य बन्न पुगेको जनाइएको छ ।

यसबाहेक जम्मु कश्मीरमा पर्यटकको संख्यामा पनि वृद्धि भएको एएनआईले उल्लेख गरेको छ । गत वर्ष मात्र १८ लाख ८० हजारभन्दा धेरै पर्यटकले जम्मु कश्मीरको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : ५६ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा