अण्डर १९ विश्वकप क्रिकेट : नेपालको लगातार चौथो जित, मलेशिया १० विकेटले पराजित « Khabarhub

अण्डर १९ विश्वकप क्रिकेट : नेपालको लगातार चौथो जित, मलेशिया १० विकेटले पराजित


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेशियालाई १० विकेटले पराजित गरेको छ ।

युएईको अज्मनमा रहेको मालेक मैदानमा भएको खेलमा मलेशियाले दिएको ७३ रनको लक्ष्य ९ ओभरमा बिना कुनै विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि दिपक बोहराले २९ बलमा ३८ रन बनाए । त्यसैगरी, अर्जुन खनालले २५ बलमा २१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले ३५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै केबल ७२ रनमा समेटियो ।

नेपालका लागि दिपेश कँडेलले ४ र आकाश चन्दले ३ विकेट लिए । नेपालका लागि यो लगातार चौथो जित हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार