फर्जी खेलाडी विवादले अर्घाखाँचीमा रनिङ शिल्ड अनिश्चित « Khabarhub

फर्जी खेलाडी विवादले अर्घाखाँचीमा रनिङ शिल्ड अनिश्चित


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअवरुद्ध भएको छ ।

जारी प्रतियोगितामा अन्य खेलहरु सम्पन्न भए पनि भलिबलमा केही स्थानीय तहहरूले फर्जी खेलाडि ल्याएको भन्दै विवाद बढेपछि खेल अनिश्चत बनेको हो ।

भूमिकास्थान नगरपालिकाले बढी उमेर समूहका खेलाडी सहभागी गराएको पाइएपछि फर्जी खेलाडी हटाएर खेल सन्चालन गर्ने सर्वपक्षीय सहमति भए पनि केही पालिकाहरुले खेल सन्चालन हुँदै गर्दा फेरि असहमति जनाएपछि खेल अनिश्चित भएको हो ।

सहमतिको प्रयास भइरहेको छ । आपसी सहमतिपछि अविलम्ब खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : २२ बजे

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन