‘भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौँ’  « Khabarhub

‘भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौँ’ 


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा यूएन डिपीको नेपालस्थित विज्ञ टोलीसहितको कर्णाली प्रदेशको जोखिम संवेदनशील भूउपयोग नीति तथा योजना सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको भू विविधताको रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताए ।

कर्णाली भूबनोटको आधारले प्रदेश सरकारले हिमाल पहाड र तराईको भूगोल र माटोको विविधताको रक्षा र गर्न भूउपयोग नीति निर्माण गर्न लागेको बताए । सङ्घले निर्माण गरेको  भूउपयोग नीतिमा टेकेर भूउपयोग नीति निर्माण गर्न लागेकाले सङ्घ सरकारको भूउपयोग नीतिमा बाझिएका केही प्रावधान तथा बुँदामा सुझाव सहित सच्याउन पहल गर्ने मुख्यमन्त्री शर्माको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ५२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५