गम्भीर मानवीय त्रुटीले ग्रीसमा रेल दुर्घटना : ४३ जनाको मृत्यु « Khabarhub

गम्भीर मानवीय त्रुटीले ग्रीसमा रेल दुर्घटना : ४३ जनाको मृत्यु

यातायात मन्त्रीले दिए राजीनामा


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्रीसका प्रधानमन्त्रीले त्यहाँ भएको रेल दुर्घटनालाई गम्भीर मानवीय त्रुटी भएको बताएका छन्। घटनास्थलको अवलोकनपछि उनले यस्तो बताएका हुन्।

मंगलबार दिउँसो ग्रीसमा मध्य शहर लारिसा नजिकै ३५० जना यात्रु बोकेको रेल दुर्घटना भएको हो। उक्त रेल समान लिकबाट आइरहेको मालवाहक रेलसँग ठोक्किएको थियो। दुर्घटनामा मृत्यु हुनेको संख्या ४३ पुगेको छ। दुवै रेल एउटै ट्याकमा कसरी चलेका थिए भन्ने विषयमाथि समेत अनुसन्धान सुरु भएको खबरमा उल्लेख छ।

घटनापछि स्थानीय स्टेसन मास्टरमाथि ज्यान मारेको आरोप लगाइको छ। दुर्घटना लगत्तै यातायात मन्त्रीले राजीनामा दिएका छन्। उक्त क्षेत्रमा अहिले पनि उद्धारको काम भइरहेको बीबीसीले खबरमा लेखेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ६ : ४५ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका