हङकङमा रमाउँदै एलिसा राई « Khabarhub

हङकङमा रमाउँदै एलिसा राई


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोडल तथा डान्सर एलिसा राई पछिल्लो समय हङकङमा छिन् । एलिसा राईले टेली चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा व्यस्त बनेकी हुन् ।

चलचित्र ‘लूट २’ को ठमेल बजार गीतले उनलाई एकाएक चर्चामा ल्याइदियो । रातारात एलिसाको डिमान्ड बढ्न थाल्यो । त्यसपछि एलिसाले पछाडि फर्केर हेर्नुपरेको छैन । फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा आउनु पहिला नै एलिसाले राई भाषाको चलचित्रमा अभिनय गरिसकेकी थिइन् ।

अभिनयका हिसाबले पनि एलिसाको चर्चा हुने गर्छ । उनको सामाजिक सञ्जालमा एलिसाको उपस्थिति राम्रै रहने गर्छ । मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी आफ्नो पढाइ र काममा व्यस्त रहेकी छिन् । उनी हङकङमा रमाउँदै गरेका केही तस्बिरहरू सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेका तस्वीरहरु यस्ता छन्–

 

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ५ : ३९ बजे

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित