मुख्यमन्त्री यादवको सल्लाहकारमा अग्रहरी नियुक्त  « Khabarhub

मुख्यमन्त्री यादवको सल्लाहकारमा अग्रहरी नियुक्त 


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुर– गोरखापत्रका पूर्व सम्पादक तथा महाप्रबन्धक सिताराम अग्रहरी मधेस प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन् । 

 मुख्यमन्त्री रामसरोज यादवले उनलाई आजै नियुक्त गरेका हुन । नियुक्त भए पछि अग्रहरीले मुख्यमन्त्री यादवलाई धन्यवादसमेत व्यक्त गरेका छन । नियुक्त पाए पछि उनले आफ्नो तस्विर फेसबुकमा राखेका छन । 

 मधेस आन्दोलनमा समेत सक्रिय रहँदै आएका अग्रहरी पछिल्लो समय लेखन तथा सम्पादनको कार्य गर्दै आएका थिए । 

मधेस केन्द्रित दलहरूसँग आबद्ध रहेका अग्रहरी केही समय देखी मधेस प्रदेशमा नै सक्रिय रहँदै आएको बेला मुख्यमन्त्री यादवले उनलाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ५ : ०७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको