फागुपूर्णिमाले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री शर्मा | Khabarhub Khabarhub

फागुपूर्णिमाले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री शर्मा


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिएका छन् ।

मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा पर्व, २०७९’ का अवसरमा आज एक सन्देश जारी गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

मानव स्वास्थ्यलाई ध्यान दिई अनुशासित एवं सभ्य भएर हर्षोल्लाससाथ मनाउन सबै नेपालीलाई उनले आग्रह गरेका छन् । हिमालदेखि तराईसम्म हर्षभावका साथ मनाइने होलीले हामीबीच भएका असमझदारी, बेमेल, कटुता एवं तीक्ततालाई समाप्त पारी मेलमिलाप, सद्भाव, शान्ति, समझदारी, भाइचारा र मानवताका सम्बन्ध कार्य गर्न तथा राष्ट्रिय एकता सुदृढ पार्न सबैमा प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ३ : २८ बजे

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै

काठमाडौं– आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ ।