प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित | Khabarhub Khabarhub

प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – एएफसी यू – २० महिला एसियन कप छनोटमा प्यालेस्टाइनविरुद्ध नेपालले सानदार जित निकालेको छ । फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६–० ले हराएको हो ।

जितसँगै नेपालले तीन अङ्क जोडेको छ । समूह बी मा रहेको नेपालले अब दोस्रो खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । यो चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : १४ बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित