कूटनीतिक वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुन्छ : प्रधानमन्त्री मोदी « Khabarhub

कूटनीतिक वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुन्छ : प्रधानमन्त्री मोदी


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री मोदीले कूटनीतिक वार्ताबाट मात्रै युद्ध अन्त्य हुनेमा भारत दृढ रहेको बताएका हुन् ।

उनले सुरुबाट नै आफ्नो मुलुकले कूटनीतिक माध्यमबाट युद्धको अन्त्य होस् भन्ने चाहेको र शान्ति प्रक्रियाका लागि पहल गर्न भारत तयार रहेको बताएका हुन् । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारत सदैव शान्तिको पक्षमा रहेको पनि बताए ।

रुसको निकट साझेदार मानिने भारतले युक्रेनमा जारी युद्धमा रुसको आलोचना गरेको छैन भने पश्चिमा मुलुकजस्ता रुसमा प्रतिबन्ध पनि घोषणा पनि गरेको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ५७ बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि