चिनियाँ राष्ट्रपति सीले रुसको भ्रमण गर्ने « Khabarhub

चिनियाँ राष्ट्रपति सीले रुसको भ्रमण गर्ने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका राष्ट्रपति सी जिन्पिङले रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सीले रुसको भ्रमण गर्न लागेका हुन् ।

उनले यही मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने जनाइएको छ । राष्ट्रपति पदमा तेस्रो पटक चयन भएसँगै सीले पहिलो विदेश भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएका हुन् । यद्यपि भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : ३१ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्