ताइवानमाथि आक्रमण गर्ने क्षमतामा चीन सशंकित छ : सीआईए प्रमुख « Khabarhub

ताइवानमाथि आक्रमण गर्ने क्षमतामा चीन सशंकित छ : सीआईए प्रमुख


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानमाथि आक्रमण गर्ने आफ्नो सैन्य क्षमतामा चीन सशंकित रहेको अमेरिकी जासुसी संस्था सीआईएका प्रमुखले बताएका छन ।

सीआईएका प्रमुख विलियम बन्र्सले ताइवानमा आक्रमण गरी कब्जा गर्ने आफ्नो क्षमतामा चीन अझै निश्चित हुन नसकेको बताएका हुन् । यद्यपि ताइवानमाथि चीनको सैन्य धम्कीलाई गम्भीरतापूर्वक लिइनुपर्ने उनको भनाइ छ ।

‘राष्ट्रपति सीले जामुक्ति सेना, चिनियाँ सैन्य नेतृत्वलाई सन् २०२७ सम्म ताइवनमाथि आक्रमणको तयारी गरिसक्न निर्देशन दिएका छन्, तर यसको अर्थ उनले सन् २०२७ मा वा अरु कुनै वर्षमा ताइवमामाथि आक्रमण गर्ने निर्णय गरेको अर्थ लाग्दैन ।’ उनले भने, ‘राष्ट्रपति सी र उनको सैनिक नेतृत्व उक्त आक्रमण सफल हुनेमा अहिले सशंकित रहेको हाम्रो ठहर छ ।’

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : ५६ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक