ल क्याम्पसमा क्रान्तिकारीका ढुंगेल विजयी « Khabarhub

ल क्याम्पसमा क्रान्तिकारीका ढुंगेल विजयी


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट अखिल र नेपाली कांग्रेसनिकट नेविसंघको प्यानलका उम्मेदवार कैलाश तामाङलाई पराजित गर्दै विजयी हासिल गरेका हुन् ।

अखिल क्रान्तिकारीका ढुंगेलले ५२ मतले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन्।  ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ।

सचिवमा नेविसंघका मनोज सिंह ६०१ मतसहित विजयी भए भने कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङले ४२३ मत ल्याएर  विजयी भएका छन्।

यसैगरी, ७ सदस्यमध्ये बहुमत ५ सदस्य एमाले निकट अनेरास्ववियुले जितेको छ। जसअनुसार अनेरास्ववियुका समिर  रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ५२ बजे

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।