स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी (सूचीसहित) | Khabarhub Khabarhub

स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी (सूचीसहित)


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको छ ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्माका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको हो । आइतबार राति १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले विजय हासिल गरेको हो ।

आइतबार सम्पन्न निर्वाचन र यसअघि भएको निर्विरोध भएकासहित

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य

२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा

३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी

४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी

५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की

६) बन्गाड क्याम्पस, सल्यान : अजय विष्ट

७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने

८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही

९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा

१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ

११) चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल

१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल

१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने

१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी

१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे

१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ

१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ

१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना

१९) पालुङ बहुमुखी क्याम्पस -पुष्कल श्रेष्ठ

२०) रवि क्याम्पस,पाचथर – चन्द्रहाङ लावती

२१) सहयोगी बहुमुखी क्याम्पस -काठमाडौँ : प्रदीप श्रेष्ठ

२२) जनकल्याण बहुमुखी क्याम्पस सल्यान – एकराज ओली

२३) पद्मोदय क्याम्पस दाङ —विष्णु गोराथोकी

२४) झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर

२५) सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) – जयमान बुढा मगर

२६) गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा जीवन पौडेल

२७) सोलुखुम्बु बिपी कोइराला संस्कृत क्याम्पस मोहन बस्नेत

२८) नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस सिर्जना न्यौपाने

२९) भाषा क्याम्पस धनकुटा-सरोज थापा

३०) बौद्ध_बहुमुखी_क्याम्पस काठमाडौं जीवन तिरुवा

३१) मार्क ईन्टरनेशनल क्याम्पस दाङ् समिरजंग मल्ल

३२) सिम्रुतु क्याम्पस रुकुम निर्मला बुढाथोकी

३३) दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुले-नवीन विष्ट

३४) गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ -नयमेसन चौधरी

३५) चन्द्रदोय बहुमुखी क्याम्पस ,धादिङ- संन्जित सुवेदी

३६) जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ-नबराज

३७) आँबु खैरेनी क्याम्पस तनहुँ अध्यक्ष निशान मगर!

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : २५ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको