थप १६ क्याम्पसमा अखिल विजयी (सूचीसहित)  « Khabarhub

थप १६ क्याम्पसमा अखिल विजयी (सूचीसहित) 


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुले थप १६ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजय हासिल गरेको छ ।

निर्विरोध चुनिएका ३१ क्याम्पससहित थप १६ क्याम्पमा विजयी हुँदा हालसम्म ९४  क्याम्पसमा जित हासिल गरेको छ । आइतबार साँझसम्मको नतिजाअनुसार अखिलले ७८ क्याम्पसमा जित निकालेको थियो।

हेर्नुस् थप नतिजा

१. बबई बहुमुखी क्याम्पस गुलरिया,  बर्दिया, लक्ष्मण भण्डारी

२. ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली, कुबेर खड्का

३. देवदह आदर्श बहुमुखी क्याम्पस, अर्जुन गैरे

४. कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पस, देबेन्द्र बुढा

५. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर निसान राई

६. बरुवा क्याम्पस गाईघाट, शरद खडका

७. चौमाला बहुमुखी क्याम्पस, कैलाली, हरेन्द्र बुढा

८. सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र, चित्रमान राई

९. नव नेपाल क्याम्पस जुगार, रोल्पा, एकराज डाँगी

१०. जन प्रशासन क्याम्पस,  काठमाडौं, अग्र शाही

११. ललितकला क्याम्पस, काठमाडौं

१२. लम्की बहुमुखी क्याम्पस, कैलाली, कल्पना तिमिल्सिना

१३, महेन्द्ररत्न क्यापस ताहाचल,

१४. मध्यबिन्दु क्याम्पस, नवलपरासी, केशव भुषाल

१५. महाराजगञ्ज मेडिकल कलेज, आनन्दकुमार सिंह

१६. सर्लाही क्याम्पस मलंगवा, धर्मेन्द्र राय

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : ४० बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने