प्रधानमन्त्रीजू, जनतालाई नतर्साउनुहोस् : कांग्रेस महामन्त्री थापा « Khabarhub

प्रधानमन्त्रीजू, जनतालाई नतर्साउनुहोस् : कांग्रेस महामन्त्री थापा


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतालाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघ अकोराबको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई नागरिकलाई नतर्साउन सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीसमेत सहभागी सो कार्यक्रममा उनले आफूसमेत डराएको बताउँदै नागरिकलाई नतर्साउन भनेका हुन् । म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक–पटक भनेको छु नागरिकलाई नतर्साउनुस्,’ उनले भने ।

आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट प्रधानमन्त्री प्रचण्डलाई नरहेको भन्दै उनले देश विकासका लागि कसरी अघि बढ्ने त्यतातर्फ ध्यान दिन सुझाव दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ३ : ०२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको