राहुल गान्धीको लोकसभा सदस्यता रद्द « Khabarhub

राहुल गान्धीको लोकसभा सदस्यता रद्द


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द भएको छ ।

चार वर्ष पुरानो मुद्दामा गुजरातको एक जिल्ला अदालतले दुई वर्षको जेल सजायको फैसला गरेसँगै शुक्रबार गान्धीको लोकसभा सदस्यको पद खारेज गरिएको हो । लोकसभा सचिवालयले एक सूचना जारी गर्दै गान्धीको लोभसभा सदस्यता रद्द भएको जानकारी दिएको हो ।

यसअघि बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानी अभियोगमा फैसला सुनाउँदै गान्धीलाई दुई वर्षको जेल सजाय तोकेको थियो ।

उनको सदस्यता बिहीबारदेखि नै लागू हुनेगरी रद्द भएको लोकसभा सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ ।

 

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ३ : २५ बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको