बाजुरामा विद्यालयको पर्खाल भत्किँदा बालकको मृत्यु | Khabarhub Khabarhub

बाजुरामा विद्यालयको पर्खाल भत्किँदा बालकको मृत्यु


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाइते भएका कक्षा २ मा अध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो ।

उपचारका लागि धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ७ : ३८ बजे

‘जेन-जीले बिदा हुनु भनेका छैनन्, उनीहरूले नै ७४ वर्षकालाई प्रधानमन्त्री बनाए’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका

पहिरोले गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची– लगातारको झरीले रिब्दीमा पहिरो जाँदा गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध