ओएस नेपाल म्युजिक अवार्डका लागि आवेदन खुला « Khabarhub

ओएस नेपाल म्युजिक अवार्डका लागि आवेदन खुला


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चौथो ओएस नेपाल म्युजिक अवार्डको आवेदन खुला गरिएको छ । ‘सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएस नेपाल म्युजिक अवार्ड-२०८०’ आयोजना गर्न लागेको आयोजक ओएस नेपाल मिडिया प्रालिले जनाएको छ ।

अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठेलगायत गीत सङ्गीतका ६१ विधा समावेश गरिएको छ ।  जसमा सहभागिता जनाउन देश तथा विदेशबाट सजिलै फारम भर्न सकिने प्रालिले जनाएको छ ।

यसका लागि एप्लिकेसन पार्टनरका रूपमा नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रो रहेको छ भने अवार्ड र फारमसम्बन्धी थप जानकारीका लागि ओएस नेपालको अनामनगर स्थित कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ५ : ०० बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण