चौँरीपालन व्यवसायलाई संरक्षण गर्नुपर्ने माग « Khabarhub

चौँरीपालन व्यवसायलाई संरक्षण गर्नुपर्ने माग


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल डेरी एशोसिएशनले चौँरीपालन व्यवसायलाई सरकारले संरक्षण गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले यहाँ आज आयोजना गरेको चौँरीपालन व्यवसायसम्बन्धी अन्तरक्रियामा एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले चौँरी, याकपालन व्यवसायलाई सरकारले संरक्षण गर्दै व्यवस्थित बनाउँदा पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए ।

नेपालका २५ हिमाली जिल्लामध्ये १५ जिल्लामा चौँरीपालन हुन्छ । देशभर करिब ११ हजार पाँच सय २७ चौरी गाई रहेको तथ्याङ्क छ । चौँरी चराउन ३२/३५ सय मिटरको उचाइमा लगिन्छ । कृषि विज्ञ लालकुमार केसीले चौँरीको दूधबाट उत्पादन हुने छुर्पी र चिज विदेशमा महँगो मूल्यमा निर्यात हुँदा विदेशी मुद्राआर्जन हुने बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ४६ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६