कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छैन : उपसभापति खड्का | Khabarhub Khabarhub

कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छैन : उपसभापति खड्का


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादूर खड्काले अहिलेसम्म पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो नलागेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले मन्त्रीहरुको अन्तिम टुंगो नलागेको र अन्तिमसम्म जे पनि हुन सक्ने बताएका छन् ।

‘अहिलेसम्म तर्फबाट मन्त्रीहरुको फाइनल नाम टुंगो लागि सकेको छैन । जबसम्म औपचारिक निर्णय भएर सभापति ज्यूको हस्ताक्षरित पत्र प्रधानमन्त्री ज्यूको मा पुग्दैन तबसम्म निर्णय परिवर्तन हुन सक्छ’ खड्काले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १० : ५६ बजे

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट