भीम रावलसँग वार्ता गर्न एमालेद्वारा समिति गठन « Khabarhub

भीम रावलसँग वार्ता गर्न एमालेद्वारा समिति गठन


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालयको बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा गठन गरेको समितिमा सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि सदस्य छन् ।

रावलसँग वार्ता गरी पार्टीमा जिम्मेवारी दिने सचिवालय बैठकको निर्णय छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ४ : १५ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित