संसदमा प्रश्न उठ्यो : प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको हो ? « Khabarhub

संसदमा प्रश्न उठ्यो : प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको हो ?


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदमा सांसद र प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको भनी प्रश्न उठेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सांसद र प्रधानमन्त्री बस्ने कुर्सी नेपालमै बनेको हो कि अरु कुनै देशबाट आयात भएको हो ? भनी प्रश्न गरेकी हुन् ।

उनले सिंहदरबार, बालुवाटार , शितल निवास र सदनलाई आत्मनिर्भर घोषणा गर्न समेत आह्वान गरिन् ।

संसदमा प्रयोग भइरहेका कुर्सी, माइक, कलम, कापी सबै नेपालमा नै उत्पादन भएका सामग्री प्रयोग गर्नका लागि पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : २८ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित