जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान | Khabarhub Khabarhub

जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरी ९ वर्षमा पक्राउ गरी प्रहरीले आइतबार कारागार चलान गरेको छ ।

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक सप्तरी मलेठ गाविस-७ हाल राजविराज नगरपालिका-९ वस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले बताए ।

सोही ठाउँका कौसिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत २० गते दिन मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : ५९ बजे

चिसो मौसमलाई माइडियाको न्यानो राहत

काठमाडौं– माइडिया ब्रान्डले नेपाली बजारमा चिसो मौसमकालागी उपयोगी  विभिन्न इलेक्ट्रोनिक्स

गाडी नदेखेका ती हरिश, यी कलाकार कक्रोच !

काठमाडौं – हास्य टेलिश्रृङ्खलामार्फत बालबालिका र युवामाझ स्थापित कलाकार हुन्‌

शंकर पोखरेल भन्छन्- कम्बोडियामा एमाले नेताहरूको लगानी पुष्टि गर्नेलाई त्यसको दोब्बर दान दिन्छौँ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रविरुद्ध

बीआरआईबारे कांग्रेसको अडान : अनुदान नआउने भए चीनसँग ऋणको कुरा नगरौँ

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड

कर्णालीका मुख्यमन्त्री भन्छन्- जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरेको छ

जुम्ला– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस