बिन्ध्यबासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्ड संगीतकार गुरुङलाई  « Khabarhub

बिन्ध्यबासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्ड संगीतकार गुरुङलाई 


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिन्ध्यबासिनी फाउन्डेसनले सङ्गीतकार प्रकाश गुरुङलाई बिन्ध्यबासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । 

आगामी २२ वैशाखमा हुने बिन्ध्यबासिनी म्युजिक अवार्डको १३औं संस्करणको विशेष कार्यक्रममा संगीतकार प्रकाश गुरुङलाई एक लाख नगदसहित बिन्ध्यबासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७९ प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ । 

यसअघि सो सम्मानबाट भक्तराज आचार्य, माणिकरत्न स्थापित,  किरण खरेल, अम्बर गुरुङ, दिनेश अधिकारी, प्रेमध्वज प्रधान, दीपक जंगम, रत्न शमशेर थापा, शक्ति बल्लभ, कुमार बस्नेत, योगेश वैद्य, विश्व बल्लभलाई सम्मानित गरिएको थियो । 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  २ : ०७ बजे

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय