अमेरिकामा भीषण वर्षापछिको बाढीले हजारौं प्रभावित « Khabarhub

अमेरिकामा भीषण वर्षापछिको बाढीले हजारौं प्रभावित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको पूर्वी क्षेत्रमा आएको आँधीपछिको बाढी र पहिरोमा दशौं हजार प्रभावित भएका छन् ।

शनीबार बेरी नाम गरेको आँधीले लुइजियाना राज्यका विभिन्न स्थानमा बाढी र पहिरो गएको अमेरिकी अधिकारीले जनाएका छन् ।

अमेरिकी आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछिको भारी वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, भौतिक पूर्वाधारमा क्षति पुगेको र विद्युत यातायात र सञ्चार सेवा अवरुद्ध भएको बताइएको छ । अधिकारीले प्रभावितको उद्धार र राहत कार्यलाई तीब्र पारेको जनाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ४ : ४८ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली