नेइमारले भने बार्सिलोनाबाट पीएसजीलाई हराउँदाको क्षण अहिलेसम्मकै उत्कृष्ट « Khabarhub

नेइमारले भने बार्सिलोनाबाट पीएसजीलाई हराउँदाको क्षण अहिलेसम्मकै उत्कृष्ट


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिल तथा लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले फुटबलका रुपमा आफूलाई सबैभन्दा मन परेको क्षण बार्सिलोनामा रहँदा पीएसजीलाई हराउनु रहेको बताएका छन् ।

उनले एक अन्तरवार्तामा बोल्दै आफू बार्सिलोनामा रहँदा २०१७ मा पीएसजीलाई ६–१ गोल अन्तरले हराएको क्षण नै सबैभन्दा यादगार क्षण भएको बताएका हुन् । सरुवा बजार खुल्ला रहँदा नेयमारले दिएको उक्त अभिव्यक्ति पछि पुनः उनी बार्सिलोना जाने संकेत गरेको भन्दै जोड्न थालिएको छ । जुन खेलमा उनले २ गोल समेत गरेका थिए ।

‘जब हामीले पीएसजीविरुद्ध बार्सिलोनाका लागि जीत हात पारेका थियौं । त्यो साच्चिकै अविष्मरणीय थियो । जीतपछि हामीसबै ‘क्रेजी’ भएका थियौं,’ नेयमारले क्यु एन्ड ए विथ ओ माई गोलमा भने,‘ मलाई विश्वास छ त्यो हामी सबैका लागि उत्कृष्ट थियो ।’

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ०० बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ