बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ  « Khabarhub

बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ 


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–बागमती प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री शालिकराम जमकट्टेलले कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजना मन्त्री  र कांग्रेसकै तिर्थबहादुर लामालाई खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन्

आज नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन्।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : १४ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा