सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत २७ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ४७ पैसा र बिक्री दर १४३ रुपैयाँ १३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २९ पैसा र बिक्री दर १६३ रुपैयाँ ०३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ५ : ५८ बजे

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।

बादलमाथिको मनोरम मानुङकोट (फोटो फिचर)

तनहुँ – तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका

कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी

सन् २०२४ : को बने वर्षका खेल नायक ?

वर्ष २०२४ हाम्रो माझबाट लगभग बिदा भएको छ। विश्व खेलकुदमा

काठमाडौंसहित देशभर मौसम बदली, ठाउँठाउँमा वर्षा

काठमाडौं– आज काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।