रामेछापका एम्बुलेन्समा जिपिएस जडान गरिने « Khabarhub

रामेछापका एम्बुलेन्समा जिपिएस जडान गरिने


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रामेछाप – रामेछापमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान गरिने भएको छ । उक्त विषयमा यस अगाडि पटकपटक छलफल भए पनि कार्यान्यवनमा आउन सकेको थिएन । प्रमुख जिल्ला अधिकारीको पहलमा उक्त कार्य हुने भएको हो ।

जिपिएस जडानका लागि थप प्रक्रिया अगाडि बढाउने विषयमा एम्बुलेन्सको व्यवस्थापन समितिले छलफल गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आवश्यक परेको बेला एम्बुलेन्स नपाउने तर एम्बुलेन्स जिल्लामै रहने समस्या आएपछि उक्त कार्यका लागि प्रक्रिया थालेका हुन् ।

जीपीएस जडानका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौडामा अनुरोध गर्ने निर्णय गरिएको प्रशासनले जानकारी दिएको छ । यो जडानपछि एक्बुलेन्सलाई व्यवस्थित ढङ्गबाट एकद्वार प्रणालीमार्फत सञ्चालनमा सहजता हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ३६ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष