‘जबज संवाद’को दोस्रो शृंखला आज « Khabarhub

‘जबज संवाद’को दोस्रो शृंखला आज


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मदन भण्डारी फाउण्डेसनले जनताको बहुदलीय जनवादबारे ‘जबज संवाद’ को दोस्रो शृंखला आज सञ्चालन  गर्दै छ ।

मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्तबारे कार्यक्रम सञ्चालन गर्दै आइरहेको फाउन्डेसनले दोस्रो शृंखलामा ‘संसदीय लोकतन्त्रमा दलीय प्रतिस्पर्धा र सहकार्य’ विषयमा विचार गोष्ठी आयोजना गरेको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिएका छन् ।

उनका अनुसार दिउँसो साढे २ बजे मदन भण्डारी मेमोरिअल कलेजमा संवाद शृंखला सुरु हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ३६ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान