कांग्रेससँगको वार्ता समाप्त भयो : गोविन्दराज जोशी « Khabarhub

कांग्रेससँगको वार्ता समाप्त भयो : गोविन्दराज जोशी


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन् ।

आगामी वैशाख १० मा तनहुँ–१ मा हुने उपनिर्वाचनमा निर्णायक देखिएको जोशीको समूहले नेपाली कांग्रेससँगको वार्ता अन्त्य भएको घोषणा गरेका हुन् । 

जोशीले बुधबार विज्ञप्ति जारी गरी कांग्रेस नेताहरूले आफूलाई उपनिर्वाचनका लागि मात्र उपयोग गर्न खोजेको भन्दै आजदेखि कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरे।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । रास्वपाबाट स्वणिर्म वाग्ले उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : २३ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान