रौतहटमा झडप हुँदा ६ प्रहरी र एक प्रदर्शनकारी घाइते « Khabarhub

रौतहटमा झडप हुँदा ६ प्रहरी र एक प्रदर्शनकारी घाइते


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जना प्रहरी एवम् एक जना प्रदर्शनकारी घाइते भएका छन् । रौतहटको गरुडा नगरपालिकामा झडप भएको हो ।

नगरपालिका कार्यालयमा मेयर पदका उम्मेदवार दीपक यादवले तालाबन्दी गर्ने प्रयास गरेपछि उत्पन्न विवाद बढ्दै गएपछि झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै फायर खोलेको थियो । अहिले सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ५ : ३८ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान