राास्वपाले ढाकाकुमार श्रेष्ठको स्थानमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने « Khabarhub

राास्वपाले ढाकाकुमार श्रेष्ठको स्थानमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको स्थानमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरिदिएको हो ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले उनको स्थानमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ५० बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा